• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

लिड्सले चेल्सीलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा लिड्सलाई जित दिलाउन खेलको ३३ औं मिनेटमा ब्रेन्डन आरान्सन, ३७ औं मिनेटमा रोड्रिगो मोरेनोले तथा ६९ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गरे ।

जितसँगै लिड्सले ३ खेलबाट ७ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको चेल्सी १२ औं स्थानमा रहेको छ ।