७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ साताको पहिलो दिनको सटही दर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा सटहीको विनियमय दर सार्वजनिक गरिएको छ । आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ २० पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २७ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ । त्यस्तै बराइन दिनारको प्रति  दिनार खरिद दर ३ सय ११ रुपयाँ ९३ पैसा र बिक्री दर ३ सय १३ रुपयाँ ५२ पैसा रहेको छ ।