२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ साताको पहिलो दिनको सटही दर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा सटहीको विनियमय दर सार्वजनिक गरिएको छ । आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ २० पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २७ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ । त्यस्तै बराइन दिनारको प्रति  दिनार खरिद दर ३ सय ११ रुपयाँ ९३ पैसा र बिक्री दर ३ सय १३ रुपयाँ ५२ पैसा रहेको छ ।