१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेस नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।

उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज बुधबार भेटवार्ता भएको हो ।

चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । आरजु देउवाले भाजपाका विदेश विभाग प्रमुख चौथाइवा नेपाल भ्रमणमा आएको बेला उनलाई राखी बाँधेकी थिइन् ।

हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली भ्रमणका बेला आरजु देउवासँग पनि भेटघाट भएको थियो ।