१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कारागारमा कोरोनाबाट एक जनाको मृत्यु



अ+ अ-

विराटनगर । मोरङ कारागारमा कोरोनाबाट एक कैदीबन्दीका मृत्यु भएको छ । बिहीबार राति उपचारका क्रममा उनको मृत्यु भएको हो ।

कारागारमा रहेका कैदीबन्दीहरुको एन्टिजेन परीक्षण गर्दा १८ मध्ये १६ जनाको रिपोर्ट पोजिटिभ भेटिएको छ । उनीहरुलाई यसअघि नै दोहोरो खोप लगाइसकिएको जनाइएको छ ।

उनीहरुलाई कोभिड अस्पतालमा सार्ने तयारी भइरहेको बताइएको छ । कारागारमा कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमा नाकामा स्वास्थ्य परीक्षण सुरु गर्न र स्थानीय निकायलाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले भनेको छ । साथै कोभिड परीक्षणको प्रक्रिया पनि सुरु गर्न भनिएको छ ।