• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

पुष्पनको गीतमा सम्बृद्धि र सुधिरको रोमान्स (भिडियो सहित)



काठमाडौं । गायक पुष्पन प्रधान तथा गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ ।

साईराम पिक्चर नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा सुधिर क्षेष्ठ र समृद्धि पौडेलको अभिनय देख्न सकिन्छ।

दिग्गज धरौलीको शब्द रहेको गीतमा राकेश गुरुङको संगीत, जिवन शाहीको निर्देशन तथा शिलन लम्सालको सम्पादन रहेको छ।

त्यस्तै छायांकन उत्सव दाहालले गरेका छन्।