१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म

धरान । गत चैतको १३ गते तातो घाम तातिँदै गएको थियो । सुनसरीको इटहरीको मुख्य चोक सेन्टर प्लाजामा एकाएक बिहान करिब १० बजेदेखि आगो सल्किन थाल्यो । भिडभाड रहने इटहरीको मुख्य केन्द्रमा रहेको सेन्टर प्लाजा अचानक धुवाँको कालो पर्दाले ढाकिसकेको थियो । दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो ।

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको

सशस्त्रकी इन्स्पेक्टरको मृत्यु प्रकरणः सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको परिवारले सिनियर इन्स्पेक्टरविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

संसदमा पुग्यो प्रहरी विधेयक

त्यसको साटो अहिलेको विधेयकले प्रहरी र सशस्त्र प्रहरीको आईजीपीको पदावधि चारबाट घटाएर तीन वर्ष बनाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा

गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद

फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार…

दशैंका बेला बिदा नपाउनेहरुको पीडाका लागि उनी सामाजिक सञ्जालमा ट्रोल पनि पटक पटक बनेका छन् ।

सशस्त्र प्रहरीमा ९३२ जनाका लागि जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा ९३२ जनालाई जागिर खुलाएको छ । स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो

हाफ म्याराथन दौडको उपाधी राममाया बुढालाई

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा असार १७ गते आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता

सशस्त्रका चार एसएसपी डीआजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलले चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस गरेको छ ।

अब सशस्त्र प्रहरीका व्यारकेमा पनि विद्युतीय चुलो

काठमाडौँ । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवद्र्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माण सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी

दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद

बाँके । बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४

सीमामा रहेका सशस्त्र प्रहरीको टेन्ट र छाप्राकै बास

कञ्चनपुर । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको

मन्त्रिपरिषदको बैठक जारी,नेपाल प्रहरी र सशत्र प्रहरीको प्रमुख नियुक्ति हुने

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । दुवै

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौं । सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र