२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला

काठमाडौं । अध्ययनको शिलशिलामा बेलायतको बर्मिङ्घममा बस्दै आएकी नेपाली छात्रा विनिता चौलागाईको शव फेला परेको छ । विनिताले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । उनको मृत्युको आधिकारिक रिपोर्ट आउन भने बाँकी छ । विदेशमा पुगेका नेपाली विद्यार्थीहरुमा मानसिक तनाव बढी देखिन्छ । यस्ता खबरहरु सार्वजनिक भइरहेका