काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ।
प्रधानमन्त्रीको अध्यक्षतामा केहीबेरअघि सुरु भएको बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल भइरहेको छ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि समेत निर्णय हुन सक्ने बताइएको छ।








