१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिरियामाथि नेपालको सहज जित

काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सिरियाविरुद्ध सहज जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपालले सिरियामाथि ४–१ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलमा नेपालको जितमा अमिषा कार्की, अनिता