१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी-फोटो फिचर

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलका बिद्यार्थीहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै दुर्गा भगवतीले महिषासुर राक्षसको वध गरेको प्रतिकात्मक नाटक प्रस्तुत गरेका छन् । बिद्यार्थीहरुलेवडादशैंको विजया दशमीभन्दा अगाडिका नौ रात्री अर्थात नवरात्रीमा पुजा गरिने ९ जना देवीहरुको प्रतीकस्वरुप नौ जना छात्रालाई

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका छात्राहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै