१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुर । मधेस प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित गरिएको छ । बिहान साढे ८ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा सत्तापक्षका सांसद उपस्थित नभएपछि दिउसो २ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो । बिहान १०:३० बजेसम्म सत्तापक्षका संसद् उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले दिउसो २ बजेसम्मको लागि