२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बुढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

काठमाडौँ । नेकपा (एमाले) ले बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन् । एमालेबाट प्रमुखका लागि उम्मेदवार बनेका रामबहादुर बानियाँ विजयी बनेका हुन् । उहाँका प्रत्याशी नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाती रहनु भएकाे थियाे । त्यस्तै उपप्रमुख पदमा पनि एमालेबाटै मायाकुमारी खड्का विजयी बनेकी छन् ।

बुढीगंगा अपडेटः मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार भारी मतले…

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

बुढीगंगा नगरपालिकाको मतगणना सुरु

बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि बिहीबार सम्पन्न मतदानको गणना सुरू भएको छ ।

आज बिहानबाटै बुढीगंगाको मतगणना थालिने

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुनः मतदानको गणना बिहानैदेखि थालिने भएको छ । त्यसका लागि ७ बजे

बाजुराको बुढीगंगाको सम्पूर्ण मतदान रद्द, पुन मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन