© 2023
काठमाडौँ। विराटनगर किङ्गसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनिपएलमा पाोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि लोकश बम र मार्टीन गप्टीले १३२ रनको शानदार साँझेदारी गर्दै विशाल योगफल तर्फ अघि लगे। लोकेशले ४८ बलमा ७ चौका र एक छक्काको सहयोगमा