१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेश फिस फेस्टिवल : सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने माध्यम

काठमाडौं । कूटनीतिमा बेलाबेला नयाँनयाँ प्रयोग हुन्छ । दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन कहिले काहिँ फरक खालको कूटनीति अपनाइन्छ । काठमाडौंस्थित बंगलादेश दूतावासले यस पटक परम्परागत अभ्यासभन्दा फरक किसिमले फिस फेस्टिवल (माछा महोत्सव) गरेर नयाँ कूटनीतिक अभ्यास सुरु गरेको छ । बंगलादेश दूतावासले ‘बंगलादेश फिस फेस्टिवल २०२५’ मार्फत माछालाई