५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै इजरायलविरुद्ध अभियान चलाउने पाँच कम्युनिस्ट…

काठमाडौं । पाँच वटा कम्युनिस्ट पार्टीहरुले इजरायलले मध्यपूर्वमा हस्तक्षेप गरेको भन्दै त्यसकाविरुद्ध अभियान चलाउने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्रसहितका पाँच कम्युनिस्ट दलले साझा कार्यक्रम गर्ने निर्णय गरेका हुन् । बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा