४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धोबिखोलामा कार खस्यो

काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको महानगर प्रहरी बलले जानकारी दिएको छ । महानगर प्रहरी बलका अनुसार महानगरपालिका वडा न १० र २९ जोडने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट बा २१ च ६६१४ न को सवारी साधन धोवि खोलामा दुर्घटना भएको र