© 2023
सिरहा। गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वातावरण जोगाउन वृक्षरोपण अभियानलाई निरन्तरता