५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरः दोब्बर मतान्तरले चिरीबाबु महर्जन अग्रस्थानमा



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

पछिल्लो अपडेट अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ ।

त्यस्तै ललितपुर महानगरपालिकाका उप-मेयर पदका नेकपा एमाले तर्फबाटका उम्मेदवार मञ्जली शाक्यले हालसम्म ४४४ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्दतर्फका उप-मेयर पदका उम्मेदवार बाबुराज बज्रचार्यले २६७ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको कुल जनसंख्या २ लाख ९९ हजार ८४३ रहेको छ । जसमध्ये जम्मा एक लाख २२ हजार ९८० जना नागरिकहरु मात्र मत हाल्न योग्य रहेका छन् ।