• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
ललितपुर महानगरः दोब्बर मतान्तरले चिरीबाबु महर्जन अग्रस्थानमा

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो अपडेट अनुसार कांग्रेसका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाउनुभएको छ । त्यस्तै ललितपुर महानगरपालिकाका उप-मेयर पदका नेकपा एमाले तर्फबाटका उम्मेदवार मञ्जली