• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
कठिन जीवनयापनलाई सहज बनाउने छौँ: चिरीबाबु महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताउनुभयो

सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग

पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय

उपत्यका ‘मेयर्स फोरम’ मा चिरीबाबु चयन

काठमाडौँ । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन हुनुभएको छ । काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका तथा

घरघरमा धूमपान निषेध अभियान सञ्चालन गर्छौँ: प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । विश्व सुर्तीजन्य

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु: प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त

ललितपुर महानगरः दोब्बर मतान्तरले चिरीबाबु महर्जन अग्रस्थानमा

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ