२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ पालिकाको नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अध्यक्षमा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका , मनाङको चामे गाउँपालिका ,मुस्ताङको लो–घेकर दामोदरकुण्ड र डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) मा बिजयी भएको छ ।

यसै गरी नेपाली कांग्रेसले मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिकामा बिजयी भएको छ ।

नेकपा एकीकृत समाजवादी डोल्पाको काइके गाउँपालिका (निर्विरोध) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) निर्वाचित भएको छ ।

क्रसं विजयी पार्टी पालिका मुख्य प्रतिस्पर्धी
मोहनसिं लालचन कांग्रेस घरपझोङ गाउँपालिका, मुस्ताङ सञ्जयकुमार थकाली (एमाले)
लोप्साङ छोम्पेल विष्ट एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ देवबहादुर गुरुङ (नेकपा एस)
कोन्जो तेन्जिङ लामा कांग्रेस नार्पाभूमि गाउँपालिका, मनाङ कृष्णबहादुर लामा (स्वतन्त्र)
लोकेन्द्रबहादुर घले एमाले चामे गाउँपालिका, मनाङ छिरिङ ध्वर्जे लामा (नेका)
कान्छा घले एमाले मनाङ ङिस्याङ गाउँपालिका, मनाङ छिरिङ ओङमा गुरुङ (घले) (नेका)
धावा सम्डुक गुरुङ एमाले शे फोक्सुन्डो गाउँपालिका, डोल्पा निर्विरोध
अंगदकुमार राना नेकपा एस काइके गाउँपालिका, डोल्पा निर्विरोध
सेनाङ गुरुङ नेकपा एस छार्का ताङसोङ गाउँपालिका, डोल्पा निर्विरोध

 

क्र.संपार्टीप्रमुख/ अध्यक्षउपप्रमुख/उपाध्यक्ष

नेकपा एमाले
नेपाली कांग्रेस
नेकपा (एस)
नेकपा माओवादी केन्द्र