१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलोनमा बिपासाको हट एण्ड हरर लुक्स



अ+ अ-

बलीउड अभिनेत्री बिपासा बसुको आगामी चलचित्र अलोनको पहिलो पोष्टर रिलिज गरिएको छ । पोष्टरमा बिपासाको हट एण्ड हरर लुक्सले यतिबेला धेरैको मन तान्न सफल भएको छ । पोष्टरमा चलचित्रका अभिनेता करण सिंह ग्रोवर बीचमा छने भने उनको दुबै तर्फ बिपासाको दुई रुप (सेक्सी र हरर ) समाबेश छ । बिपासाले यस अघि पनि राज- 3 र क्रीचर 3D जस्ता हरर चलचित्रमा काम गरिसकेकी छिन् ।

चलचित्रको निर्देशन भूषण पटेलले गरेका हुन् । उनले यस अघि रागीनी एमएमएस २ र १९२० एविल रिटन्र्सको निर्देशन गरिसकेका छन् । यी दुबै चलचित्र बोल्ड सिनका कारण चर्चामा थिए । हट चलचित्रका लागि चर्चित निर्देशक र हरर चलचित्रको लागि चर्चित अभिनेत्रीको कक्टेलले दर्शकको मन जित्न सक्ने अड्कल बलीउडका समिक्षकहरुले गरेका छन् ।

यतिबेला बिपासा यसै चलचित्रका को स्टार करणको साथ रिलेशनशिपमा रहेकी छिन् । बिपसा र करणको रिल लाईफ र रियल लाइफ कसरी अगाडि बढ्ने हो त्यो थाहा पाउन केहि समय कुर्नै पर्ने हुन्छ ।

 

 




भर्खरै