९ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत



अ+ अ-

काठमाडौँ। ‘अरेली काँडैले मलाई च्वास्सै’ लोकगीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । यो सँगै यस गीतले कीर्तिमान रचेको हो ।

गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो । शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन्‌ । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।

१० करोड भ्यूजसहित पहिलो नेपाली लोकगीत बन्ने यो दौडमा वसन्त थापाको ‘सालको पात टपरी’ र खेम सेन्चुरीको ‘अरेली काँडैले मलाई च्वास्सै’बीच होड थियो । सम्बन्धित गीतका कलाकारले भ्यूज बढाउन पछिल्ला केही सातामा लिंकको धमाधम सेयर गरिरहेका थिए ।

नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत रहेको छ । यस गीतको भिडियोमा गायक प्रकाश सुपुत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् ।

हेर्नुहोस् भिडियो :