२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरू तोकेको छ । सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

प्रदेश इन्चार्जहरू:

कोशीः हरिबोल गजुरेल
मधेशः मातृका यादव
बागमतीः हितमान शाक्य
गण्डकीः दीनानाथ शर्मा
लुम्बिनीः चक्रपाणि खनाल
कर्णालीः कालीबहादुर मल्ल
सुदूरपश्चिमः गिरिराजमणि पोखरेल
विशेष प्रदेशः जयपुरी घर्ती
सार्क प्रवासः लक्ष्मण पन्त
यूरोप–अमेरिकाः राम कार्की
एसियाः ओम शर्मा