५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलले म्यान्चेस्टर युनाइटेडलाई हरायो



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग घरेलु मैदानमै २-० गोलले स्तब्ध बनेको हो ।

न्युक्यासललाई जित दिलाउन खेलको चौथो मिनेटमा अलेक्जान्डर इसाक तथा १९ औं मिनेटमा जोएलिन्टनले गोल गरे ।

यो नतिजापछि न्युक्यासल १९ खेलबाट ३२ अङ्कका साथ तालिकाको पाचौं स्थानमा छ । भने म्यान्चेस्टर २२ अङ्कका साथ १४ औं स्थानमा छ ।