२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको बताइएको छ ।

बैठकमा भेलामा पेश गर्ने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन, विचार, संसदीय अभ्यास, पार्टी संगठनलगायत दस्तावेजमाथि छलफल जारी छ ।

शनिबार बसेको बैठकमा छलफल हुन बाँकी विषयमाथि छलफल केन्द्रीत रहेको रास्वपाले जनाएको छ ।