६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डमा प्रधानमन्त्री र एमालेले दोहोरो चरित्र देखाए – बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँका नदीतटीय क्षेत्रको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आफू काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभन्दा तीन वर्षअघि नै सर्वोच्च अदालतले दिएको नदीतटको मापदण्ड बनाउने आदेशलाई आफूले कार्यान्वय गर्ने प्रयास सुरु गरेपछि बिरोध गरिएको बालेनको भनाई छ ।

यस्तो छ बालेनको स्टाटसः