८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलरको स्वीकारोक्ति, फिक्सिङका लागि ब्ल्याकमेल



अ+ अ-

नयाँ दिल्ली । क्रिकेटमा स्पट फिक्सिङको चर्चा नौलो होइन तर खेलाडीले अगाडि आएर यी कुराहरू स्वीकार गर्नु अचम्मको कुरा हो । त्यो पनि जब ब्याट्सम्यानको नाममा १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन छ । जिम्बाब्वेका स्टार क्रिकेटर ब्रेन्डन टेलरको यस्तो खुलासाले खेल जगत्मा हलचल मच्चाएको छ । फलस्वरूप अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले स्पट फिक्सिङको लागि १५ हजार डलर लिएकामा उनलाई प्रतिबन्ध लगाएको छ।

ट्विटरमा लामो पोस्ट लेख्दै उनले एक भारतीय व्यापारीले आफूलाई कोकिन ड्रग्स लिइरहेको भिडियो बनाए र त्यसपछि स्पट फिक्सिङका लागि ब्ल्याकमेल गर्न थालेको खुलासा गरेका छन् । त्यसो नगरे ती व्यापारीले भिडियो भाइरल गर्ने धम्कीसमेत दिने गर्थे। तर टेलरका अनुसार उनले त्यो फिक्सरको कुरा कहिल्यै सुनेनन् र सबै खेल इमानदारीपूर्वक खेले ।

यो कुरा अक्टोबर २०१९ को हो जतिबेला ब्रेन्डन टेलर जिम्बाब्वेमा हुने प्रायोजन सम्झौता र टि–२० प्रतियोगिताबारे छलफल गर्न भारत आएका थिए।




भर्खरै