काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस सकिएको हो ।
न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्न खोजेका छन् । त्यसपछि फैसला आउनेछ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजो मंगलबारदेखि मुद्दाको सुनुवाइ भइरहेको छ ।