९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंका चोपडाको जुहूमा रहेको घर अब ज्याकलिनको !



अ+ अ-

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजले हालै मुम्बईको जुहूमा एक घर किनेकी छिन् । उनले किनेको घरकै कारण अहिले उनी फेरी चर्चामा आएकी छिन् । भारतिय मिडियाका अनुसार अभिनेत्री प्रियंका चोपडाको जुहूमा रहेको घर उनले किनेकी हुन् ।

उनले ७ करोड मा उक्त घर किनेको बताइएको छ । यसै घरमा प्रियंका र निक जोनसले विवाह गरेका थिए । कर्मयोग नामको यस घरको एरिया ठुलो ररहेको छ । मुम्बईमा घर किन्ने लामो समयको इच्छा आज उनले पुरा गरेकी छिन् । 

पछिल्लो समय ज्याकलिन हलिउड फिल्ममा अभिनय गर्ने कुराले पनि चर्चामा छिन् । उनले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्ने बताइएको छ । अक्षयकुमारको फिल्म 'बच्चन पाण्डे' मा ज्याकलिन देखिदैछिन् । 

ज्याकलिन धेरैजसो नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने ज्याकलिन पछिल्लो समय फरक कारणबाट चर्चामा आएकी हुन्।