२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने



अ+ अ-

काठमाडौँ । प्रदेश १ मा मुख्यमन्त्रीको दाबी ४ बजे पेश गरिने भएको छ ।

१ बजे सर्वदलीय बैठक बसेपछि एमाले संसदीयय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी पेश गर्ने बताइएको छ ।