२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न रिट दर्ता, भोलि नै…

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीतविश्वासको मत लिएको भन्दै एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध रिट निवेदनको आइतबार पेशी

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले गरेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

कार्कीले पाएनन् विश्वासको मत, कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेसँगै नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

कोशी प्रदेशमा सर्वपक्षीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको प्रस्ताव

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार

विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाउनुभएको छ । कोशी प्रदेशसभाको कार्यसूचीअनुसार आज

कोशी प्रदेश: मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश सभामा बजेट अध्यादेश…

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभन्दा अघि प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि उहाँले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको हो ।

कोशी प्रदेश: नीति र कार्यक्रम तथा बजेट अन्यौल, नयाँ सरकार…

विगत देखि सहज रुपमा सरकारको नीति, कार्यक्रम एवं बजेट आइरहेको कोशी प्रदेशमा यस पटक अन्यौल देखिएको छ । वर्षे तथा

ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ ।

प्रदेश सञ्चार ऐन छिट्टै आउँछ: मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्ः मुख्यमन्त्री कार्की

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताउनुभएको छ ।

मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छः मुख्यमन्त्री कार्की

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताएका छन्

प्रदेश नं १ सरकारलाई विश्वासको मत

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीले शपथ लिने

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । उहाँसँगै ३ जना

सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छः मुख्यमन्त्री कार्की

मोरङ । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीद्वारा दाबी पेश

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।

प्रदेश १ को मुख्यमन्त्री बन्दै एमाले नेता कार्की

सत्ता साझेदारहरुले आजै नेकपा (एमाले) का हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको बताइएको छ ।

प्रदेश १: एमाले संसदीय दलको नेतामा कार्की निर्विरोध

विराटनगर । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको