२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्नः साविक विजेता निरजलाई उपाधि

काठमाडौँ।   साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंकबहादुर कार्कीलाई ३÷२ ले

सूर्य नेपाल एनपिजिए म्याच प्ले जारीः साविक विजेता निरज र…

काठमाडौँ। साविक विजेता निरज तामाङ र टंकबहादुर कार्की सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच