१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उहाँको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो

नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज दिउँसो बसेको पार्टीको संसदीय दलको

मुख्यमन्त्री शाहको शपथ: कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम

नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारमा मन्त्री बन्ने आफ्नो सांसदहरुको नाम टुंगो लगाएको छ ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

सुदूरपश्चिम प्रदेशका माओवादी दलका नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डबाट विश्वासको मत दिन आदेश आएको बताए ।

संकटमा सुदूरपश्चिमको सरकार- ‘जोगिन्छ होला’: ओली

प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले सुदूरपश्चिमको