२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेतमा बादी बालबालिकालाई शैक्षिक सामग्री वितरण

सुर्खेत । सामुदायिक विकास केन्द्र नेपालले सुर्खेतमा बसोबास गर्ने बादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बादी समुदायका बालबालिकाहरूलाई शैक्षिक क्षेत्रमा पहुँच दिलाउने उद्देश्यसहित सामग्री वितरण गरिएको सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधिका मताङ्गीले जानकारी दिइन्। उनका अनुसार विरेन्द्रनगर–११ धुलियाविटस्थित शिव माध्यमिक विद्यालयमा अध्ययनरत बादी समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री