© 2023
काठमाडाैँ । सांसदहरूले सञ्चार गृहमाथि भएको अवाञ्छित दबाब, बाढी-पहिरोको वितण्डा, वैदेशिक रोजगारीका समस्या र नागरिकका दैनिक जीवनसँग जोडिएका विविध मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले सुशासन र नागरिक सुरक्षाको प्रत्याभूति गर्न माग गरेका हुन् । सांसदहरू बलावती शर्मा, भरतबहादुर खड्का, मोहम्मद फिर्दोस