१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेरो मृत्यु समाचार बन्न सकोस्

मलाई शिखर चढ्नु छैन चिल्लो गाडीमा सान्दार सुन्दर पहिरनमा सजिनु छैन म सगरमाथाको चुचुरो चुम्न नसकुँला तर मलाई जीवनको एक लक्ष्य प्राप्त गर्नुछ त्यो हो, मेरो मृत्यु समाचार बन्न सकोस् मेरो जीवन लाखौं दुखी र टुहुराको जीवन बन्न सकोस् मात्र मेरो मृत्यु समाचार बन्न सकोस् !!