७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवार बैठकमा पेस गर्नुभएको न्युनतम साझा कार्यक्रमको मस्यौदा बारे छलफल हुनेछ । साथै मन्त्रिपरिषद् बिस्तारबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

मन्त्रालयको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज मङ्गलबार बस्दैछ ।

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

सो छलफल अनुसनर बुधबार चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा छलफल हुने

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसले नेतृत्व गर्ने

काठमाडौँ । यही फागुन १९ गते हुने आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलमा सम्बन्धित प्रदेशका कांग्रेस पदाधिकारीले नेतृत्व गर्ने भएका

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् विस्तार आज हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । शपथ दिउँसो

सत्ता गठबन्धनको बैठक सुरु- फोटो फिचर

एमाले माओवादीसहितको सत्ता गठबन्धनको बैठक संसद भबन बानेश्वरमा सुरू भएको छ ।

बालकोट वार्ता : एमाले गठबन्धनले आजै ४ बजे सरकारको दाबी…

पाँच दलीय सत्ता गठबन्धन टुटेपछि बनेको अर्को पाँच दलीय गठबन्धनले आजै सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

प्रचण्ड बालकोटमा

त्यसपछि सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको थियो तर कुनै निष्कर्ष

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल हुँदै

याँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष

सत्ता गठबन्धनको बैठक सकियो आईतवार पुन: बस्ने

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय भोलि बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ

शक्ति बाँडफाँट विषयमा गठबन्धन बैठक बस्ने तयारी

यसअघि सांसदहरुको शपथ ग्रहणपछि मात्र शक्ति बाँडफाँटको विषयमा छलफल गर्ने तयारी थियो । सांसदहरुको शपथ पुस ७ गते अर्थात बिहीबार

निर्वाचनले गठबन्धन आवश्यक भएको सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

सत्ता गठबन्धनको कोटेश्वरमा अन्तिम चुनावी सभा

सत्ता गठबन्धनले मौन अवधि सुरु हुनुअघि काठमाडौँमा अन्तिम चुनावी सभा आयोजना गरेको छ ।

गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिस्पर्धा

सत्ता गठबन्धन दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् ।