• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसले नेतृत्व गर्ने



फाईल फोटो

काठमाडौँ । यही फागुन १९ गते हुने आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलमा सम्बन्धित प्रदेशका कांग्रेस पदाधिकारीले नेतृत्व गर्ने भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशका पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको छ ।

भेलमा सम्बन्धित पदाधिकारीले पुरानो गठबन्धन ब्युँताउनु पर्नुका कारण प्रशिक्षण दिने बताइएको छ । साथै पदाधिकारीले राष्ट्रपतिका पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउनेबारे पनि प्रशिक्षण दिनेछन् ।