८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायको माग गर्दे शसस्त्र द्वन्द्वपीडितहरु सडकमा -फोटो फिचर

काठमाडौं । माओवादी शसस्त्र द्वन्द्वपीडितहरुले ससदमा बिचाराधीन सक्रमणकालीन न्यायसम्बन्धी कानून शंशोधन बिधेयक तत्काल शंसोधनसहित पारि गरी विश्वसनीय आयोग गठन प्रक्रिया आरम्भ गर्न माग गर्दे सडकबाट सरकारको ध्यानाकर्षण गराएका छन् । यो पनि पढनुहोस - द्वन्द्वपीडित समुदायको आक्रोश: सरकार समस्या समाधान गर्न भन्दा पनि गिजोल्ल उद्दत आम द्वन्द्वपीडित समुदायका तर्फबाट उनीहरुले

विश्वसनीय संक्रमणकालीन न्यायको माग गर्दै द्वन्द्वपीडितहरु सडकमा- फोटो फिचर

माओवादी शसस्त्र द्वन्द्वपीडितहरुले पीडितको आवश्यकता अनुरुप विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल थालनी गर्न माग गर्दै सडकबाट सरकारको ध्यानाकर्षण गराएका छन्