१८ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वीरगञ्ज हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

पर्सा। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा रू २१ करोड मूल्यको गिरावट आएको छ । वीरगञ्ज भन्सार