७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विष्णु जोशीले पाए काठमाडौँ महानगर प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिइएको छ । प्रमुख राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् । उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको रुपमा कामकाज गर्न पत्र दिइएको छ ।