३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन

काठमाडौँ। नेपाली कांग्रेस निकट लोकतन्त्रवादी यातायात व्यवसायी संघ, काठमाडौँको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन भएका छन्। काठमाडौँ जिल्लाका विभिन्न संघ, समिति, कम्पनी तथा प्रालिमा आबद्ध लोकतन्त्रवादी यातायात व्यवसायीहरूको सहभागितामा सम्पन्न निर्वाचनमार्फत श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन समिति संयोजक नारायण श्रेष्ठका अनुसार कार्यसमितिमा तीन जना सदस्य