२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति कार्यालय शीतल निवासमा बढ्यो चहलपहल

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । सेनाले शीतल निवास र आसपासका क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । सडकका दुवै तर्फका लेनमा सेनाले तारवार लगाएको छ भने शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा दिईरहेको छ । राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श गरिरहनु भएको छ

राष्ट्रपति कार्यालयमा आगजनी

जेनजी युवाहरूले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट सक्कल प्रति आएन, संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ भएन

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी कागजातको सक्कल प्रति राष्ट्रपति कार्यालयबाट नआएपछि संवैधानिक इजलासले पुनः कागजात झिाकाउने आदेश दिएको छ ।