१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग भेट

काठमडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो । उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाका

विवेकशील साझाले प्रकाशन गरेको ‘गौरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपति यादवलाई हस्तान्तरण

काठमाडौँ । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ । अखण्ड,

राष्ट्रिय एकतालाई मजबुद बनाउँछुः नवनिर्वाचित उपराष्ट्रपति यादव

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हुँ– रामसहाय यादव(भिडियोसहित)

उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा विश्वस्त व्यक्त गरे ।

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमतको निर्णय

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको हो ।

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् ।

सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठी: वनको संरक्षणसँगै उपयोगमा जोड

काठमाडौँ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलवायु परिवर्तन र वातावरण संरक्षणका कार्यक्रम आफ्ना नीति कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न