१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिए

विराटनगर । मोरङमा ढुङ्गा बोकेको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । बुढीगंगा गाउँपालिका–४ मा मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका हुन् । उनीहरुको उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ढुंगाले किचिएका बालबालिकाको पहिचान

बोक्सीको आरोप लगाई महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ

विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय

तोरी खेतीप्रति किसानको आकर्षण बढ्दो

बेलबारी । मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुन्दरहरैँचा । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको

प्रहरीमाथि आक्रमण गरेर हतियार लुट्ने ७ जना पक्राउ

काठमाडौँ । प्रहरीको हतियार लुट्ने ७ जना पक्राउ परेका छन् । लुटेराहरुले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटेका हुन्

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई

मोरङमा वृक्ष रोपण

विराटनगर । ‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ देशभरी राष्ट्रिय वृक्षारोपण दिवस– २०८० बिहीबार उत्साहका

पूर्वी नेपालको कोसेली निगुरो

बेलबारी । सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी

जन्मजात मोतियाबिन्दु भएका १० बर्षिय सागरको नि:शुल्क शल्यक्रिया पछि फेरियो…

मोरङ । रतुवामाई नगरपालिका मोरङका १० बर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाबिन्दको समस्या

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ

विराटनगर । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका अध्यक्ष सरोज पोखरेललाई पक्राउ गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष

गर्मीले जनजीवन कष्टकर

टङ्कीसिनवारी । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

टङ्कीसिनवारी । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले

साथीलाई कुटपिट गरी हत्याको प्रयास गरेको भन्दै १३ बालिका पक्राउ

मोरङमा साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।

मोरङको तीन परीक्षा केन्द्रबाट एक सय १६ नक्कली एसइई परीक्षार्थी…

विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा

मोरङको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली एसईई परीक्षार्थी पक्राउ

विराटनगर । मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईई दिईरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती

प्रदेश नामकरण नभईन्जेलसम्म विराटनगरलाई निषेधित क्षेत्र घोषणा

प्रदेश नं १ को प्रदेशसभामा नामकरणको बारे छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको

मोरङमा प्रदेश प्रहरी अस्पतालको शुभारम्भ

सुन्दरहरैँचा । मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गर्नुभयो । तत्कालको आवश्यकता

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको…

काठमाडौँ । अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल

मोरङको मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर