५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली एसईई परीक्षार्थी पक्राउ



फाईल फोटो
अ+ अ-

विराटनगर । मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईई दिईरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिंदै गरेका ५२ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बुधबार प्रहरीले सोही परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा एक जनालाई पक्राउ गरेको थियो । एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका बताइएको छ । सो बारे अनुसन्धान भईरहेको दाहालले बताए ।




भर्खरै