© 2023
पोखरा। पोखरालाई विश्वकै सुन्दर र स्वच्छ सहरको रूपमा कायम राख्न महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई एउटा संस्कृतिको रूपमा अघि बढाएको छ । मेयर धनराज आचार्यले संसारभरका पर्यटकहरू आउने सहर भएकाले यसको स्वच्छता र हरियालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो । महानगरले खाली जमिनहरूमा पोखराकै रैथाने बिरुवाहरू लगाउनका लागि २