• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ गर्न नयाँ आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन भएको हो ।

दुवै सदनबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएसँगै कारबाहीको बाटो खुल्यो

मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ।

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौँः मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ ।

संवादमार्फत मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मिटरब्याज पीडितमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको

‘दमन’विरुद्ध थप आन्दोलन गर्ने मिटरब्याज पीडितको घोषणा गर्ने

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ । सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला

गृहमन्त्री नै वार्ता गर्न शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको…

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुले आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शान्तिबाटिकामा आउनुपर्ने माग गरेका छन् । मिटरब्याज

मन्त्रिपरिषद् बैठकः मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबीन…

मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहनु

माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गर्नुभएको छ । अनामनगरस्थित तमु

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषदबाट जाँचबुझ आयोग ऐन, २०२६

मिटरब्याज पीडितले भेटे प्रधानमन्त्री, सरकार गम्भीर भएर लाग्ने प्रधानमन्त्रीको आश्वासन

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन

मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनु भयो

सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ

जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न विवेकशीलको सरकारसँग माग

काठमाडौँ । विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी उनीहरुलाई न्याय दिन सरकारसँग माग गरेको छ । विवेकशील

उपप्रधानमन्त्रीसँग ‘मिटरव्याजपीडित’ बालिकाको प्रश्न- अदालत घुस खान बनाएको हो ?…

उनले फेरि सोधिन्, 'उनीहरुले न्याय दिएको भए हामीहरु यहाँ किन आउनुपर्थो र, उनीहरु त घुस मात्र खान्छन् ।'

मन्त्रिपरिषद्को आकस्मिक बैठक, मिटरव्याज पीडीतको समस्यामा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा

राजावादी भन्दै मिटर ब्याज पीडितले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका सांसद शाहीविरुद्ध राजावादी भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

गृह मन्त्रालयले भन्यो: मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन(भिडियोसहित)

सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको